मनाङमा फर्फरायाे एमालेकाे विजयी झण्डा

मंसिर २२ , काठमाडौं । मनाङ सम्वाददाता । मनाङमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार पोल्देन छोपाङ गुरुङ विजयी भएका छन ।

कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ गुरुङले २ हजार ३ सय मत पाएका थिए भने टेकबहादुरले २ हजार २१ मतमा चित्त बुझाउन परेको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मनाङमा फर्फरायाे एमालेकाे विजयी झण्डा"

Leave a comment

Your email address will not be published.


*