BREAKING NEWS : मतपेटिका बोकेको हेटौंडा जाँदै गरेको गाडीलाई लक्षित गरि बम बिस्फोट

मतपेटिका बोकेर हेटौंडा जादै गरेको गाडीलाई लक्षित गरि बम बिस्फोट भएको छ ।

मकवानपुरको मनहरी गाउपालिका २ बाट मतपेटिका बोकेर हिडेको गाडीलाई लक्षित गरि ठाडोखोला भन्ने स्थानमा बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय मनाहरिले जनाएको छ।

प्रहरीका अनुसार मतपेटिका सुरक्षित रहेका छन् भने कुनै मानवीय क्षति भएको छैन । ससस्त्र प्रहरीको गाडीमा भने क्षति पुगेको बताइएको छ । यद्धपि घटनाको विस्तृत बिवरण आउन बाकि छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "BREAKING NEWS : मतपेटिका बोकेको हेटौंडा जाँदै गरेको गाडीलाई लक्षित गरि बम बिस्फोट"

Leave a comment