रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि

रसुवा, २१ मंसिर : जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा(एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ७३५ मत प्राप्त गर्नुभएको छ ।

(रासस)

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि"

Leave a comment

Your email address will not be published.


*