मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतदान केन्द्र तोडफोड

मंसिर २१, काठमाडौँ । अर्घखाँचीको सन्धिखर्क नगरपालिका वाड नं. ५ मथुरा माविको ख मतदान केन्द्र तोडफोड भएको हो ।  मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै स्थानीय मतदाताद्धरा मतदान केन्द्र तोडफोड भएको हो ।  अहिले उक्त मतदान केन्द्रमा मतदान रोकिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतदान केन्द्र तोडफोड"

Leave a comment

Your email address will not be published.


*