निर्वाचनले अार्थिक समृद्धीकाे ढाेका खुल्याे – केपी शर्मा अाेली

मंसिर २१, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले निर्वाचनले देशमा अार्थिक समृद्धीकाे ढाेका खाेलेकाे प्रतिक्रया दिएका छन । भक्तपुरकाे महेन्द्र शान्ति बिद्यालयकाे मतदान केन्द्रबाट मतदान गर्दै अाेलिले देश अब स्थिरतासंगै  िबकासकाे बाटाेमा अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्वाचनले अार्थिक समृद्धीकाे ढाेका खुल्याे – केपी शर्मा अाेली"

Leave a comment

Your email address will not be published.


*