अछाममा कांग्रेस कार्यकर्ताद्धारा बुथ कब्जाको प्रयास, एमाले कार्यकर्तालार्इ घर भित्रै पसेर कुटपिट गरियाे

साङ्केतिक तस्विर

मंसिर २१, काठमाडाैँ । अछामको चौरपाटी गाउँपालिका ५ लुंग्रामा कांग्रेस कार्यकर्ताद्धारा बुथ कब्जाको प्रयास भएपछि प्रहरीले हवार्इ फायर गरेकाे हाे । एमाले र कांग्रेस कार्यकर्ता एक अापसमा कुटाकुट गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा  लिन प्रयास गरेकाे छ ।

थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यलयले तदारूकता देखाएकाे छ । कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तालार्इ घर भित्रै पसेर कुटपिट गरेकाे बताइएकाे छ ।

अहिले  साे बुँथमा निर्वाचन प्रक्रिया राेकिएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अछाममा कांग्रेस कार्यकर्ताद्धारा बुथ कब्जाको प्रयास, एमाले कार्यकर्तालार्इ घर भित्रै पसेर कुटपिट गरियाे"

Leave a comment

Your email address will not be published.


*