नेपालद्धारा युएईसामु २२२ रनको लक्ष्य प्रस्तुत

मंसिर २०, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ ।

युएईमा भएको खेलमा टस हारेपछि नेपालले ब्याटिङको निम्ता पाएको थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीसंगै ६ विकेट गुमाएर नेपालले २२१ रन बनाएको हो । घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपालद्धारा युएईसामु २२२ रनको लक्ष्य प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*