राेजगारी कै चिन्ता, बैंक अगाडि लागेकाे युवाकाे लाम (फाेटाे फिचर)

मंसिर १९, काठमाडाैँ । लाेकसेवा अायाेगले विभिन्न सेवा समूहमा माग गरेकाे विज्ञापनमा सामान्य दस्तुरमा अावेदन दिने अाज अन्तिम दिन ।स्वदेश मै रहेर सरकारी सेवा प्रवेश गर्न अातुर युवाहरूकाे मंगलबार ग्लाेबल अार्इएमइ बैंकका शाखाहरूमा लामाे लाइन  लागेकाे छ । देश निर्वाचनमा हाेमिएकाे बेला धेरै युवाहरू निर्वाचनकाे राैनकमा भएपनि लाेक सेवा लड्न चाहनेहरूकाे लाइन भने कम छैन ।

                         

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "राेजगारी कै चिन्ता, बैंक अगाडि लागेकाे युवाकाे लाम (फाेटाे फिचर)"

Leave a comment