अष्ट्रेलियामा खुलेकी साम्राज्ञी

मंसिर १९, काठमाडाैँ । नेपाली सिनेमा क्षेत्रकी  निकै व्यस्त नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह । साम्राज्ञी यतिबेला ‘ए मेराे हजुर २’ काे  प्रिमियारकाे लागि अष्ट्रेलियामा छिन ।

एकपछि अर्काे गर्दै हिट चलचित्र पस्किरहेकी सम्राज्ञी अष्ट्रेलिया पुगेर विकिनी अवतारमा देखिएकी छिन । उनकाे अफिसियल इन्स्टाग्राममा देखिएकाे  उनका केही फाेटाे अाजकाे जर्नल हटमा ।

 

   

 

   

प्रतिक्रिया दिनुहाेस्

उत्तर कोरियाली आकाशमा अमेरिकी बमवर्षक विमान

By नेपाल जर्नल / September 24, 2017 / 0 Comments
एजेन्सी । अमेरिकी बमवर्षक र युद्ध विमानहरुले उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा शक्ति प्रदर्शन गरेका छन् । अमेरिकी युद्ध विमान या बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो । संयुक्त राष्ट्रसंघ महासभा बैठकमा कोरियाका विदेशमन्त्री रि...

दुई नं. प्रदेशमा कुन कुन नेताले कहाँ कहाँबाट गरे मतदान ?

By नेपाल जर्नल / September 18, 2017 / 0 Comments
काठमाडौं । तेस्रो चरणको निर्वाचनमा दुई नं. प्रदेशमा मतदाता रहेका विभिन्न दलका नेताहरुले पनि आ–आफ्ना मतदान केन्द्रमा मतदान गरेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका दुईस्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी...

प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले ताेक्याे समयसीमा

By नेपाल जर्नल / July 29, 2017 / 0 Comments
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनीधिसभा चुनावको लागि दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले आज सूचना जारी गर्दै ३० दिन भित्रमा दल दर्ता गर्न भनेको हो । आयोगका अनुसार राजनैतिक दलहरुले आउँँदो भदौ ११ गते भित्र दल...

चुडामणिको पक्षमा किन उभिए रामशरण ?

By नेपाल जर्नल / June 27, 2017 / 1 Comment
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले कर छुट दिएको आरोपमा अख्तियार दुरुपयोग आयोगद्वारा पक्राउ परेका आन्तरिक राजश्व विभागमा महानिर्देशक चुडामणि शर्मालाई हचुवाको भरमा पक्राउ गरेको बताएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटेल हार्दिकमा आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना...

आफैंले बोकेको बम पड्किँदा विप्लवका एक कार्यकर्ताको मृत्यु

By नेपाल जर्नल / June 27, 2017 / 0 Comments
कैलाली । आफैंले बोकेको बम पडकेर धनगढीमा गएराति नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका चार खानेपानी रोडमा बम राख्ने क्रममा बम पडकेर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकाे मृत्यु भएको हो । मृत्यु हुनेमा...

दाेस्राे विश्व युद्धमा याैनदासी राखेकाे मुद्धा पुनः बिउताउँदैछ काेरिया

By नेपाल जर्नल / June 15, 2017 / 169 Comments
सोल, ३१ जेठ । दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ । कोरियाले सो सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै सो माग गरेको बताइएको छ । दोस्रो विश्वयुद्धका समयमा जापानी...

नेपाल अाउने जानेकाे विवरण अब अमेरिका पुग्न सक्ने !

By नेपाल जर्नल / June 15, 2017 / 0 Comments
काठमाडौं । नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ । अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको जी टु जी कार्यक्रमअन्तर्गत ‘पाइसेज' नामको सफ्टवेयर प्रणाली...

सडक दुर्घटनामा जापानमा एक नेपालीको मृत्यु

By नेपाल जर्नल / January 18, 2018 / 0 Comments
टोकियो  । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् । घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको...

नक्सापास बिनै ठड्यायो यि महल

By नेपाल जर्नल / January 18, 2018 / 0 Comments
काठमाडौँ ।  नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ । सेनाको मुख्यालयभित्र ठूला–ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ । त्यस्तै ट्रमा सेन्टरसँगैको त्रिचन्द्र मिलिटरी हस्पिटल...

फेरि बढ्याे पेट्रोल-डिजलको दाम

By नेपाल जर्नल / January 18, 2018 / 0 Comments
काठमाडौं ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । बुधवार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने...

मेची सिमानाको कथामा आधारित ‘बोर्डर’ सार्वजनिक

By नेपाल जर्नल / December 24, 2017 / 0 Comments
काठमाडौं । मेची सिमानको कथामा आधारित रविन्द्र कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणीन्द्र संगम, डोलेन्द्र थापा लगायतले पुस्तकको विमोचन गरे । पुस्तकमाथि धारणा राख्दै...

निम्न बैंकहरूका अाकर्षक पदहरूमा जागिरकाे अवसर

By नेपाल जर्नल / January 17, 2018 / 0 Comments
काठमाडाैं । बैंकहरूले विभिन्न पदहरूमा अाज दरबन्दी अाव्हान गरेका छन् । ति मध्ये अाज द हिमालयन टाइम्स् मा प्रकाशित ती वटा बैंकहरूकाे लागि अाव्हान गरिएकाे विज्ञापन बैंकहरूमा अाफ्नाे भविष्य खाेज्नेहरूका लागि प्रकाशित गरेका छाैं ।

संसारको सबैभन्दा चिसो गाउँ , जहाँ डिजिटल थर्माेमिटर नै फुट्याे

By Sabina Bajgain / January 17, 2018 / 0 Comments
विश्वको सबैभन्दा चिसो मानिएको गाउँको हालको तापक्रम सबैभन्दा कम तापक्रमको नजिक पुगेको छ । यो गाउँलाई त्यसैपनि संसारको सबैभन्दा चिसो गाउँ भनिँदैन । किनकि हालको तापक्रम कति छ र मौसम कति चिसो छ भन्ने कुरा यहाँबाट पनि प्रस्ट हुन्छ कि,...

श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

By Nabin Dhungana / January 17, 2018 / 0 Comments
सुरुङ्गा, झापा, ३ माघ । श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् । राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर...

लगातार दोस्रो महिना मुलुक घाटामा

By नेपाल जर्नल / January 18, 2018 / 0 Comments
काठमाडाैं । आयको तुलनामा व्यय धेरै भएपछि मुलुकको बाह्य क्षेत्र लगातार दोस्रो महिना पनि घाटामा गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुलुकको शोधनान्तर स्थिति ९ अर्ब २७ करोड रुपैयाँले नकारात्मक बनेको हो । व्यापार घाटा उच्च रूपमा...

अान्दाेलनरत नर्सहरूसंग वार्ताका लागि उच्चस्तरीय सरकारी टाेली गठन

By Nabin Dhungana / January 17, 2018 / 0 Comments
माघ ३, काठमाडाैँ । चरणबद्ध रुपमा आन्दोलनरत नर्सहरुसँग वार्ताका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय वार्ता टोली गठन गरेको छ  ।बुधबार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन भएको हो । समितिमा डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र...

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

By Nabin Dhungana / January 17, 2018 / 0 Comments
  वासिङ्टन, ३ माघ (रासस÷एएफपी)  संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो ।...

Be the first to comment on "अष्ट्रेलियामा खुलेकी साम्राज्ञी"

Leave a comment