नेपाल यु–१९ एसिया कप क्रिकेटकाे सेमिफाइनलमा, बंगलादेशले भारतलार्इ ८ विकेटले हरायाे

काठमाडाैं । नेपाल यु–१९ एसिया कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । अाज भएकाे अर्काे खेलमा बंगलादेशले भारतलार्इ ८ विकेटले हराएपछि नेपाल समुह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । सेमी फाइनलमा नेपालले अफगानिस्तानसँग सामना गर्नेछ । अाजै भएकाे समुह चरणकाे अन्तिम खेलमा नेपाले मलेसियालार्इ ८ विकेटले हराएकाे थियाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल यु–१९ एसिया कप क्रिकेटकाे सेमिफाइनलमा, बंगलादेशले भारतलार्इ ८ विकेटले हरायाे"

Leave a comment