नेपाल यु–१९ एसिया कप क्रिकेटकाे सेमिफाइनलमा, बंगलादेशले भारतलार्इ ८ विकेटले हरायाे

काठमाडाैं । नेपाल यु–१९ एसिया कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । अाज भएकाे अर्काे खेलमा बंगलादेशले भारतलार्इ ८ विकेटले हराएपछि नेपाल समुह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । सेमी फाइनलमा नेपालले अफगानिस्तानसँग सामना गर्नेछ । अाजै भएकाे समुह चरणकाे अन्तिम खेलमा नेपाले मलेसियालार्इ ८ विकेटले हराएकाे थियाे ।

प्रतिक्रिया दिनुहाेस्

1 Trackbacks & Pingbacks

  1. URL

Leave a comment

Your email address will not be published.


*