मकवानपुर खुकुरी प्रहारगरी ३ जनाको हत्या

कात्तिक २८, काठमाडौँ । मकवानपुरको मनहरी ७ स्थीत सामिल डाडामा छिमेकिले खुकुरी प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ ।

मानसीक अवस्था ठिक न भएका छिमेकिले अन्दाधुन्ध खुकुरी प्रहार गर्दा सिताराम धिताल, ६५ वर्षीय जितबहादुर ब्लोन र १३ बर्षिय सुदन धितालको उपचारको क्रमा चितवनमा मृत्यु भएको हो ।

खुकुरी प्रहार गर्ने सुनज बराइलीको मानसिक सन्तुलन ठिक न भएको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने व्यत्तीलाई प्रहरीले हवाई फाएर गरि आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मकवानपुर खुकुरी प्रहारगरी ३ जनाको हत्या"

Leave a comment

Your email address will not be published.


*