भाेजपुरमा एमाले नेता एवं पूर्व सञ्चारमन्त्री शेरधन रार्इ चढेकाे गाडीमा बम प्रहार

कात्तिक २८, काठमाडाैँ । भोजपुरमा एमालेकातर्फबाट प्रदेशसभाका उम्मेद्वार रहेका शेरधन राई चढेकाे गाडीमा बम प्रहार भएकाे छ । बम अाक्रमणबाट नेता राईका अंगरक्षक डिल्ली देवकोटा घाइते भएका छन् । उनकाे हातमा चाेट लागेकाे छ ।

निर्वाचन  प्रचार प्रसारका लागि गोगने भन्ने स्थानतर्फ जाँदै गर्दा  उम्मेद्वार रार्इ लगायतका नेता कार्यकर्ता चढेको गाडीमा बम अाक्रमण भएकाे थियाे । घटनामा संलग्नकाे खाेजी तिब्र पारिएकाे जिल्ला प्रहरी कार्यलय भाेजपुरले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भाेजपुरमा एमाले नेता एवं पूर्व सञ्चारमन्त्री शेरधन रार्इ चढेकाे गाडीमा बम प्रहार"

Leave a comment

Your email address will not be published.


*