नेपाली यु-१९ राष्ट्रिय टाेलीकाे उत्कृष्ट बलिङसंगै मलेसिया ४५ रनमा अल अाउट, १३ रन खर्चेर ९ विकेट

कात्तिक २८, काठमाडाैँ । नेपाली यु-१९ राष्ट्रिय टाेलीकाे उत्कृष्ठ प्रदर्शनसंगै मलेसिया ४५ रनमा अलअाउट भएकाे छ । २४ अाेभरमा घटाइएकाे खेलमा नेपालले १५.३ अाेभरमा मलेसियालार्इ अलअाउट गरेर  जितका लागि ४६ रनकाे लक्ष्य पाएकाे छ ।

६ अाेभरकाे खेल चलिरहँदा मलेसियाकाे खातामा ३३ रन हुँदा  मेलिसयाकाे पहिलाे  विकेट झारेकाे नेपाललले १३ रन खर्चेर अल अाउट गरेकाे थियाे ।

उत्कृष्ट बलिङसंगै १३ रन खर्चेर ९ अाेभरमा नेपालले मलेसियाकाे १० विकेट लिएकाे थियाे । नेपालले जवाफी ब्याटिङमा नेपाल २.२ अाेभरमा बिना विकेटकाे क्षतिमा १८ रन बनाएर खेलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली यु-१९ राष्ट्रिय टाेलीकाे उत्कृष्ट बलिङसंगै मलेसिया ४५ रनमा अल अाउट, १३ रन खर्चेर ९ विकेट"

Leave a comment

Your email address will not be published.


*