घटनास्थलबाट पत्रकार ध्रुब सुवेदी भन्छन्, ‘गाडीमा बम प्रहार पछि ३ राउण्ड गाेली चलार्इयाे’

कात्तिक २८, काठमाडाैँ । एमाले नेता एवं पूर्व सञ्चारमन्त्री शेरधन रार्इ लगायतका नेता कार्यकर्ता सवार गाडीमा बम अाक्रमणसंगै ३ राउण्ड गाेलि चलार्इएकाे घटनास्थलबाट पत्रकार ध्रुब सुवेदीले नेपाल जर्नललार्इ जानकारी दिएका छन ।

भाेजपुरकाे गाेगनेमा अायाेजना गरीएकाे चुनावी सभाकाे समाचार संकलनकलनका लागि  पत्रकार सुवेदी लगायतकाे टाेली नेता रार्इसंगै थिए । सुवेदीका अनुसार अाक्रमण हत्यागर्ने उद्देश्यकासाथ गरीएकाे थियाे र अाक्रमण भयानक थियाे ।  घटनास्थलमा ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

(घटनास्थलबाट पत्रकार सुवेदीले फेसबुकमा सार्वजनिक गरेकाे फाेटाे फिचर)                                                                                                                             

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "घटनास्थलबाट पत्रकार ध्रुब सुवेदी भन्छन्, ‘गाडीमा बम प्रहार पछि ३ राउण्ड गाेली चलार्इयाे’"

Leave a comment

Your email address will not be published.


*