पत्रकार सम्मेलनमै नेपाल र अमेरिकाका रेस्लरबीच भिडन्त (फाेटाे फिचर)

कात्तिक २४, काठमाडाैँ । शनिवारदेखि दशरथ रंगसालामा हुने रिङरेस्लिङ प्रतियोगितामा सहभागी हुन आएका अमेरिका,रसिया,भारत लगायत ८ देशका खेलाडी राखेर शुक्रबार पत्रकार सम्मेलन गरियो । उक्त पत्रकार सम्मेलनमा अमेरिका र नेपालका खेलाडी विचमा भिडन्त सोत भएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पत्रकार सम्मेलनमै नेपाल र अमेरिकाका रेस्लरबीच भिडन्त (फाेटाे फिचर)"

Leave a comment

Your email address will not be published.


*