‘इण्डीयज नेक्स्ट टप माेडल’ सिजन थ्री की सविता कार्की (फाेटाे फिचर)

एजेन्सी । भारतीय टेलिभिजन एम टीभीबाट प्रशारण हुने शाे ‘इण्डीयज नेक्स्ट टप माेडल’काे तेस्राे सिजनमा रहेकी एउटी माेडलकाे नाम हाे सविता कार्की ।

नेपाली मुलकी माेडल सविता उक्त टेलिभिजन ‘शाे’ मार्फत अाफ्नाे माेडलिङ करियर अगाडी बढाउँदै छिन र ‘शाे’ ले गर्दा सविताकाे चर्चा नेपाल र भारतमा चुलिएकाे छ ।

पछिल्लाे पटक घाेषणा गरिएकाे नतिजा अनुसार सविता उत्कृष्ठ अाठ भित्र अटाएकी छिन र उत्कृष्ठकाे टार्इटल समेत जितेकी छिन । जस्ले गर्दा सविताले ‘शाे’ जित्नेमा उनका फ्यानहरू ढुक्क् बनेका छन । किङफिसर सुप्पर माेडल २ काे विजेता अास्था पाेख्रेल पछि भारतमा सबैभन्दा माथिल्लाे प्रतिस्पर्धामा पुगेकी सवीता दाेस्राे नेपाली माेडल हुन ।

  

तस्विर: सवीताकाे इन्स्टाग्राम र फेसबुकबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘इण्डीयज नेक्स्ट टप माेडल’ सिजन थ्री की सविता कार्की (फाेटाे फिचर)"

Leave a comment

Your email address will not be published.


*