गोलपछिका सेलिब्रेसन २२ फाेटाेमा हेर्नुहाेस्

Foot Ball

असोज २५ । रसियाको मस्कोमा हुने फुटबलको कुम्भ मेला विश्वकप २०१८ कालागि छनोट चरणका खेलहरु अन्तीम चरणमा पुगेका छन । विश्व फुटबलको हस्ती अर्जेन्टीना निकै सकसकासाथ बुधबार बिहान मस्को विश्वकपका लागि छनोट भयो । मस्को विश्वकप यात्राका लागि एसीयाली र अफ्रीकी देशका प्लेअफ खेलहरु मात्र बाँकी रहदाँ दक्षिण अमेरिकी र युरोपेली मुलुकका छनोट चरणका खेलहरु अन्तिम चरणमा पुगेका छन ।

निकै संघर्षपूर्ण प्रतिस्पर्धामा केही मुलुकहरुले आफ्नो पहिलो विश्वकप यात्राको टिकट पक्का गर्दा फुटबलमा प्रभावशाली मानिने देशहरु छनोट चरणबाटै बाहिरीएका छन । युरोपेली र दक्षीण अमेरिकी विश्वकप छनोट चरणमा भएका बिभिन्न गोलहरु पछि गोलकर्ता खेलाडीको मनाएको खुशीका क्षण तस्विरमा यस्ता देखिए ।

 

१. बाेलिभियाबिरूद्दकाे गाेलपछि उरूग्वेका खेलाडी 

२. इक्वेडरबिद्दकाे गाेलपछि अर्जेन्टीनी स्टार मेसी 

२. इक्वेडरबिद्दकाे गाेलपछि अर्जेन्टीनी स्टार मेसी

 

 

 

४.नेदरल्याण्डस्का अर्जेन राेबिनकाे गाेल फ्रेममा परेपछि स्वीडिस गाेल रक्षक 

 

५. घरेलु मैदानमा  हाजार्डकाे साइप्रस बिरूद्दकाे गाेल पछि रमाउँदै बेल्जियमका खेलाडी 

६. बेलारूस बिरूद्दकाे गाेलपछि फ्रान्सेली स्टार अाेलिभर गिराेउड 

७. पाराग्वे  बिरूद्दकाे गाेलपछि भेनेज्वेलाका खेलाडी 

 ८ चिलिबिरूद्दकाे गाेलपछि ब्राजिलियन स्टार पाउलिन्हाे   

९.काेलम्बिया बिरूद्दकाे गाेलपछि पेरूका खेलाडी पाउल्लाे 

१०.फ्रान्सेली स्टार ग्रिजम्यानन बेलारूस बिरूद्दकाे गाेलपछि 

११.पेरू बिरूद्दकाे गाेल पछि काेलम्बियान स्टार जेम्स राेड्रीगेज 

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "गोलपछिका सेलिब्रेसन २२ फाेटाेमा हेर्नुहाेस्"

Leave a comment

Your email address will not be published.


*