धादिङ सांकोषमा यात्रु बस दुर्घटना, ४३ जना घाईते

असाेज २४, काठमाडाैँ । उत्तरी धादिङको गुम्दीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस  मंगलबार दिउँसाे सरमुकाम नजिकै  सांकोष पशुपति डाँडामा दुर्घटना हुदाँ ४० बढी यात्रु घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय धादिङले दिएकाे जानकारी अनुसार गसडी रहेकाे बस अनियन्त्रित भर्इ सडकमा पल्टिएकाे  थियाे ।   दुर्घटनाका घाइतेहरू मध्ये ७ जनाकाे अवस्था गंभिर रहेकाे र उनीहरूलार्इ उपचारकालागि काठमाडाैँ पठाइएकाे छ । सामान्य घार्इतेकाे जिल्ला अस्पताल  धादिङमा उपचार भर्इरहेकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "धादिङ सांकोषमा यात्रु बस दुर्घटना, ४३ जना घाईते"

Leave a comment

Your email address will not be published.


*