October 2017

पर्यटकीय सम्भावना बढ्दै जान थालेपछि तेह्रथुममा पर्यटक लक्षित होटल थपिँदै

– प्रकाश धौलाकोटी तेह्रथुम  । जिल्लामा वर्षेनी ठूला लगानीका होटल खुल्ने क्रम जारी छ । पर्यटकलाई लक्ष्य गर्दै जिल्लाका विभिन्न बजार तथा गाउँका बस्तीमै पनि वर्षेनी…


सनी लियोनी हरेक कार्यक्रममा आफ्नो पतिलाई साथमा लिएर किन जान्छिन्? यस्तो छ रहस्य

बलीउडकी हट एण्ड बोल्ड एक्ट्रेस सनी लियोनी आफ्नो हटके अन्दाज र शानदार कामका कारण फिल्म इन्ड्ष्ट्मिा चर्चामा रहेकी छिन् । उनी आफ्नो हट अन्दाजका कारण बलीउडमा…


बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताकाे मर्म विपरित -माओवादी केन्द्र

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने भन्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताइन । काठमाडौँ, १४ कात्तिक ।…


काँग्रेस घोषणापत्र एमाले–माओवादीप्रति आक्रामक

काठमाडौं । घोषणा पत्रमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुप्रति काँग्रेस आक्रमकरुपमा प्रस्तुत भएको छ । काँग्रेसले घोषणापत्रमा कम्युनिष्ट आवरणमा मुलुकमा फेरि अतिवाद…


 ढुंगेलकाे रिहाइ नभए वाइसियलले काँग्रेस र राप्रपाका नेता विरूद्ध मुद्धा हाल्ने

काठमाडाैं ।  माअाेवादी केन्द्र निकट युवा संगठन वाइसियलले माअाेवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललार्इ रिहा नगरे नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने चेतावनी दिएकाे…


पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण वाम गठबन्धनबाट बाहिरिए -बाबुराम

पोखरा, १४ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको…


नेपाली काँग्रेसकाे घोषणा पत्रमा यस्ता छन अार्थिक एजेण्डा

कात्तिक १४, काठमाडाैँ । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ । आर्थिक अन्तर्निर्भरता,…


घरायसी विवादमा खुकुरी प्रहारगरि दाजुकाे हत्या

कात्तिक १४, काठमाडाैँ । उदयपुरको बेलका नगरपालिका वडा नं. ५ घुम्नेमा सोमबार राती भाईले खुकरी प्रहारबाट दाजुको मृत्यु भएको छ । घरायसी विवादमा ३५ बर्षीय…


नीता ढुंगाना अमेरिकामा उत्कृष्ट अभिनेत्रीको अर्वाडद्धारा सम्मानित

कात्तिक १४, काठमाडाैँ । नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । २० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी उनले उत्कृष्ट अभिनेत्रीको…


बालकृष्ण ढुंगेलले अब कति जेल बस्नुपर्ला ?

काठमाडाैं । द्वन्द्वकालमा लामाे समय जेल जीवन बिताएका माअाेवादी नेता बालकृष्ण ढुंगेल अब फेरि पनि जेल जीवन बिताउनु पर्ने भएकाे छ ।  प्रहरीले पक्राउ गरेका…



भ्रष्टाचार बिराेधी नारा बाेकेर नुवाकाेटका गाउँ गाउँमा विवेकशील साझाका एक्ला उम्मेदवार

कात्तिक १४, काठमाडाैँ । “समृद्धि हाम्रै पाला मा” नारा बाेकेर नुवाकाेटमा  विवेकशील साझा पार्टीका एक्ला उम्मेदवार पुरूषाेत्तम अधिकारी प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन्…