प्रियंका कार्की लोक दोहोरी गीतमा

काठमाडाैँ ।  नायिका प्रियंका कार्कीले पहिलो पटक लोकदोहोरी गीतमा पनि मोडलिङ गरेकी छिन् । उनी लोकदोहोरी गीत ‘नसोध कसैले’ मा देखा परेकी हुन् । शिव सुवेदीको शब्द र संगीत रहेको उक्त गीतमा नबीन भट्टराई र प्रिया भण्डारीको स्वर रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । राजिब समिरले कोरियोग्राफी गरेको गीतको भिडियोमा प्रियंकालाई जीवन भट्टराईले साथ दिएका छन् ।

भिडियाे हेर्नुहाेस्

Priyanka Karki New Lok Dohori 2074/2017 | Nasodha Kasailai – Nabin Bhattarai & Priya Bhandari

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रियंका कार्की लोक दोहोरी गीतमा"

Leave a comment

Your email address will not be published.


*