घुस रकम सहित अध्यागमनका कर्मचारी अख्तियारको फन्दामा

काठमााडौँ । भिसा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिर्इरहेको अवस्थामा विभागका नायब सुब्बालार्इ अख्तियार टोलिले पक्राउ गरेको हो ।

विभागको मूख्य कार्यलय कालिकास्थानमा कार्यरत कोषराज भट्टराईलार्इ ४०,००० घुस रकम लिंदै गर्दाको अवस्थामा कालीमाटीकाठमाडौंबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "घुस रकम सहित अध्यागमनका कर्मचारी अख्तियारको फन्दामा"

Leave a comment

Your email address will not be published.


*