काँग्रेसका नेता कोइरालाले कम्युनिष्ट नेतालाई लगाए यस्तो गम्भीर आरोप

काठमाडौं । नेपाली काँग्रेसका नेता महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट नेताहरू उमेरले पाको भए पनि बुद्धि नभएको आरोप लगाका छन् । महोत्तरीको जलेश्वरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेस र मधेसी जनताको मुद्दा कांग्रेसको भएको दाबी गर्दै कांग्रेसको नेतृत्वमै मधेसलाई समृद्ध बनाउन सकिने ठोकुवा गरे । कार्यक्रममा

नेता रामचन्द्र पौडेलले एमाले, दक्षिणपन्थी र प्रतिगमनकारी शक्तिका कारण संविधान संशोधन हुन नसकेको भन्दै कांग्रेस मधेसी जनताको भावनाअनुसार संशोधनकै पक्षमा रहेको बताए । मधेस, कांग्रेस र लोकतन्त्र एकअर्काका पर्यायवाची रहेको जनाउँदै पौडेलले तराई मधेसको सम्मान र पहिचानको पक्षमा कांग्रेस उभिएको बताए ।

प्रतिक्रिया दिनुहाेस्

1 Trackbacks & Pingbacks

  1. go to my site

Leave a comment

Your email address will not be published.


*