संशाेधनसहित चिकित्सा शिक्षा विधयेक पारित, डा. केसीलार्इ अनशन ताेड्न अाग्रह

काठमाडाैं । काठमाडौं। व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले चिकित्सा शिक्षा विधेयक २०७३ आज पारित गरेको छ । समितिको सिंहदरबारमा बैठकले संशोधनसहितको अन्तिम विधेयक पेश गर्न गठित कार्यदलले बिहीबार पेस गरेको प्रतिवेदनमा रहेको विवादित दफा पुनःसंशोधन गर्दै पारित गरेको हो ।

कार्यदलले बुझाएको प्रतिवेदनको दफा ५ घमा ‘ऐन प्रारम्भ हुनुअघि सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी मेडिकल, डेन्टल वा नर्सिङ विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड पूरा गरिसकेका शिक्षण संस्थालाई यसबमोजिम अनुमति दिन बाधा पर्ने छैन’ उल्लेख गरिएकामा ‘यसै ऐनबमोजिम…’ भनेर संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "संशाेधनसहित चिकित्सा शिक्षा विधयेक पारित, डा. केसीलार्इ अनशन ताेड्न अाग्रह"

Leave a comment