स्पन्दन बम्जनको ‘त्यो डाँडामा’ सार्वजनिक

नेपाली संगीतिक क्षेत्रमा नव प्रवेशी गायक स्पन्दन बम्जनले नेपाली तामाङ सेलो त्यो डाँडामा बोलको गीत युटुवबाट सार्वजनिक गरेका छन ।  बम्जन आफैले शब्द , संगित र आवाज भरेको यो गीतमा पवन वाङ लामाको एरेन्ज गरेका हुन । आर बी लामा सिङ्दनले निर्देशन गरेको उक्त गीतमा स्पन्दन ,निसा, सागर, ऋशी र राजुले अभिनय गरेका छन । गीतलार्इ सङ्स नेपालले बजारमा ल्यएकाे हाे ।

गीतको भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "स्पन्दन बम्जनको ‘त्यो डाँडामा’ सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*