तस्विरमा हेर्नुहोस्  कौरा गीतको छायाकंन 

रचनाकार दीवान किनारको शब्द तथा संगीतमा निर्माण भएको मौलिक कौरा गीतको भिडियो छायाकंन सकिएको छ । काठमाडौँको धर्मस्थलिमा भएको उक्त गीतमा गायक शिशिर गुरुङ र गायिका गीता पाइजाको स्वर समावेश छ ।

रिना थापाले अभिनय गरेको भिडियोको निर्देशन मनाङ गुरुङले गरेका हुन । पश्चिम नेपालको धौलागिरी अञ्चलमा प्रख्यात कौरा गीतको छायाकंन तस्विरमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on " तस्विरमा हेर्नुहोस्  कौरा गीतको छायाकंन "

Leave a comment

Your email address will not be published.


*