बाजुरामा काँग्रेस र एमालेका कार्यक्रताबीच झडप

बाजुरा । बाजुरा जिल्लाको क्षेडेदह गाउँ पालिकामा मनोनयन दर्ता गर्न जाँने क्रममा काँग्रेस र एमालेका कार्यक्रता बिच झडप दुबै पक्षका ३० जना घाइते एकको अवस्था गम्भीर रहेकाे छ ।

गम्भिर घाइते हुनेमा हंश बहादुर रावत रहेका छन उनलार्इ उपचारका लागि सदरमुकाम मार्तडी ल्याइदै गरेको बतार्इएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाजुरामा काँग्रेस र एमालेका कार्यक्रताबीच झडप"

Leave a comment

Your email address will not be published.


*