काँग्रेस र एमालेबीच झडप हुँदा एक जनाको मृत्यु

बाजुरा । बाजुराको क्षेडेदह गाउँ पालिकामा मनोनयन दर्ता गर्न जाने क्रममा सदरमुकाम मार्तडीमा काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा घाईते भएका हंशबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँग्रेस र एमालेबीच झडप हुँदा एक जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*