काँग्रेसका वडा सदस्य उम्मेदवार विप्लव समुहद्वारा अपहरित

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला फताङलुङ गाउँपालिका २ खेजेनिमका वडा सदस्यका एक जना उम्मेदवारलाई नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् ।

वडा सदस्यका उम्मेद्वार मनकुमार पतङ्वा लिम्बुलाई विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको बताइएको छ ।

मनकुमारका काका विप्लव समूहका नेता हुन् । काका बहिस्कार गर्ने, भतिज चुनावमा उठेर हुन्छ भन्दै उनलाई अपहरण गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँग्रेसका वडा सदस्य उम्मेदवार विप्लव समुहद्वारा अपहरित"

Leave a comment

Your email address will not be published.


*