वेम्बली एरिनामा नेपाली ब्याण्ड

प्रख्यात वेम्बली एरिनामा सांगीतिक प्रस्तुतिका लागी नेपाली ब्याण्ड कुटुम्ब, एज, अल्बाट्रस र विपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्ड लण्डन पुगेका छन ।

ब्याण्डका २५ जना कलाकार बिहीवा साँझ लण्डन पुगेको हो । चार वर्षअघि नेपथ्यले पहिलोपटक वेम्बली एरिनामा कार्यक्रम गरेको थियो ।

दोसो पटक वेम्बली एरिनामा कार्यक्रम गर्न कुटुम्ब, एज, अल्बाट्रस र विपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्ड लण्डन पुगेको हो ।

Photo Source: nepalipatra

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वेम्बली एरिनामा नेपाली ब्याण्ड"

Leave a comment

Your email address will not be published.


*