ट्रम्पसहित विश्व नेताहरू शरणार्थी बनेपछि…..

सिरियाका एक कलाकारले ट्रम्पसहितका विश्व प्रशिद्ध नेताहरू शरणार्थीकाे भेषमा कस्ता देखिन्छन् भनेर तयार गरेकाे एक सामाग्री ।
बरिष्ठ कलाकार अब्दला अल अाेमारीकाे यस संग्रहमा रूसका राष्ट्रपति भ्यादिमिर पुटिनदेखि उत्तर काेरियाली नेता किम जाेन उनसम्मका नेताहरू शरणार्थी बने भने कस्ताे देखिन्छन् भन्ने कार्टुन भिडियाे सार्वजनिक गरेका छन् । हेर्नुस्

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ट्रम्पसहित विश्व नेताहरू शरणार्थी बनेपछि….."

Leave a comment

Your email address will not be published.


*